चैत्र १८, २०८२ बुधबार | १३:३३:४५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रियाल मड्रिडविरुद्ध चेल्सीको रोमाञ्चक जित

काठमाडौं । युरोपियन महिला च्याम्पियन्स लिगमा चेल्सीले रियाल मड्रिडविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा इङ्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा क्लबलाई ३–२ ले पराजित गर्याे । चेल्सीको जितमा नुस्केन, गुरो राइटेन र रामिरेजले गोल गरेका हुन् । भ्रमणकारी टोली रियालको लािग अल्बा रेडोन्डो र काइसेडोले गोल गरे ।

खेलसँगै पछिल्लो पटक सेमिफाइनल खेलेको चेल्सीले सानदार सुरु गरेको छ । पहिलो खेलमै टोलीले तीन अंक जोड्न सफल भयो । समूह ‘बी’ मा चेल्सी र ट्वेन्टीको समान तीन अंक छ । रियाल र सेल्टिकले हारबाट प्रतियोगिता सुरु गरे ।

स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमै चेल्सीले अग्रता बनायो । नुस्केनले हेडर गोल गरेका थिए । पेनाल्टीमा रेइटेनले गोल गर्दै अग्रता २–० को बनाइन् । अल्बाले गोल गरेपछि खेल २–१ मा झरेको थियो ।

दोस्रो हाफमा थप दुई गोल भए । रामिरेजले ५३औं मिनेटमा ३–१ को अग्रता बनाए । रियालकी काइसेडोले ८३औं मिनेटमा गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि सफल भइनन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो