चैत्र ९, २०८२ सोमबार | ११:५०:५१
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

व्यावसायिक करियरबाट संन्यास लिने तयारीमा इनियस्टा

काठमाडौं । आधुनिक फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक ४० वर्षिय आन्द्रेस इनियस्टाले आफ्नो लामो व्यावसायिक फुटबल करियरलाई अन्त्य गर्ने घोषणा गरेका छन् ।

स्पेनिस फुटबलका लिजेन्ड इनियस्टाले यही अक्टोबर ८ मा फुटबल बुट सँधैका लागि थन्क्याउने निर्णय गरेका हुन् ।

दुई दशक विश्व फुटबलमा रमेका इनियस्टाले मंगलबार ट्वीटरमार्फत आफ्नो निर्णयका बारे जानकारी दिएका हुन् ।

बार्सिलोनाको ला मासीया एकेडेमीका उत्पादन इनियस्टा बल नियन्त्रण, भिजन र कम्पोजरका कारण विश्व फुटबलमा प्रख्यात छन् । सन् २००२ बाट बार्सिलोनको सिनियर टोलीमा खेलेका इनियस्टा २०१८ मा जापानी क्लब भिसेल कोबमा आबद्ध भएका थिए । उनले गत सिजन भने संयुक्त अरब इमिरेट्स (युएई)को इमिरेट्स क्लबमा बिताएका थिए । यस सिजन भने उनी क्लबविहीन थिए । 

इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलमा १३१ खेल खेल्दा १३ गोल गरेका छन् । उनकै गोलमा स्पेनले २०१० फिफा विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो । यसबाहेक उनले दुई पटक युइएफए युरोपियन च्याम्पियनसिप पनि जितेका छन् । बार्सिलोनाबाट भने उनले ९ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि हासिल गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो