आश्विन १२, २०८१ शनिबार | ११:०३:३४
दुई खेल निलम्बनमा परे अर्जेन्टिनी गोलकिपर मार्टिनेज क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत दुई खेल निलम्बनमा परे अर्जेन्टिनी गोलकिपर मार्टिनेज क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत

दुई खेल निलम्बनमा परे अर्जेन्टिनी गोलकिपर मार्टिनेज

काठमाडौं । फिफाले विश्वकप विजेता अर्जेन्टिनी गोलकिपर इमिलियानो (दिबु) मार्टिनेजलाई दुई खेल निलम्बन गरेको छ ।

इङ्लिस प्रिमियर लिग क्लब एष्टन भिल्लामा आवद्ध मार्टिनेजले फिफाको नियमअनुसार आपत्तिजनक व्यवहार गरेको ठहर गरेको छ ।

अब, मार्टिनेजले फिफा विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा भेनेजुएला र बोलिभियाविरुद्धको खेल गुमाउने छन् ।

यसअघि भएको खेलमा चिली र कोलम्बियाविरुद्ध उनले आपत्तिजनक व्यवहार गरेको फिफाले ठहर गरेको छ ।

चिलीलाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेपछि उनले ट्रफी लिएर आपत्तिजनक ब्यवहार गरेका थिए । त्यस्तै, फिफा विश्वकप २०२२ जितेपछि पनि सोही व्यवहार भएको थियो ।  

मार्टिनेज अर्जेन्टिनी इतिहासमै सफल गोलकिपर मानिन्छ । उनले पछिल्लो पटक अर्जेन्टिनालाई फिफा विश्वकप र दुई पटक कोपा अमेरिकी उपाधि जिताइसकेका छन् ।  
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024