आश्विन १२, २०८१ शनिबार | ०७:१४:४३
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

एमबाप्पे घाइते, एटलेटिको मड्रिडविरुद्धको खेल गुमाउने

किलियन एमबाप्पे ।

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका फ्रेन्च फरवार्ड किलियन एमबाप्पे घाइते भएका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत अलाभेसविरुद्धको खेलमा एमबाप्पेको मांसपेशीमा चोट लागेको थियो । ३-२ को रोमाञ्च जित निकालेको उक्त खेलमा एक गोल गरेका एमबाप्पेले ८०औं मिनेटमा मैदान छाडेका थिए ।

रियालले एमबाप्पे घाइत भएको पुष्टि गरेको छ । क्लबको मेडिकल टिमलेकिलियन एमबाप्पेको परीक्षण गरेपछि मांसपेशीमा चोट लागेको पुष्टि भएको छ,’ रियालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार एमबाप्पेले सहरी प्रतिद्धन्द्धी एटलेटिको मड्रिडविरुद्धको खेल गुमाउने छन् ।

रियालले स्पेनिस ला लिगामा आइतबार एटलेटिको मड्रिको सामना गर्नेछ ।

एमबाप्पे यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट रियाल भित्रिएका थिए । एमबाप्पेले रियालाका लागि सबै खाले प्रतियोगितामा ९ खेल खेल्दा ६ गोल गरेका छन् । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024