आश्विन १२, २०८१ शनिबार | ०७:१८:११
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

सुदूरपश्चिमविरुद्ध एपिएफको गोलको वर्षा

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सोमबार सुदूरपश्चिम प्रदेशविरुद्ध १९-० को फराकिलो जित निकालेको छ ।

जारी लिगमा यो सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमविरुद्ध नै १४-१ को जित निकालेको छ ।

जितसँगै आठ खेलमा २२ अंक जोडेको एपिएफ शीर्ष स्थानमा कायम छ । आठै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई एकतर्फी जित दिलाउन रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रिति राईले तीन, कुसुम खतिवडा र सविता रानामगरले समान दुई तथा सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । दुई गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

रश्मीले आठौं, ४१, ४६ र ७३औं तथा अनिताले १३, पहिलो हाफको इन्जुरी समयमा दुई र ६२औं मिनेटमा गोल गरे ।  

यसैगरी प्रितिले पहिलो हाफको इन्जुरी समय, ६४ र ६५औं मिनेट, सविताले ३० र ४४औं मिनेट तथा कुसुमले ८३ र ८५औं मिनेटमा गोल गरे ।

यस्तै सरुले ३३औं र रेनुकाले ८९औं मिनेटमा गोल गर्दा १७औं मिनेटमा सुमी हाङ्गमाराई तथा ३८औं मिनेटमा टिकेश्वरी साउदबाट आत्मघाती गोल हुन पुगेको थियो । 

सोमबारै सम्पन्न अर्को खेलमा चन्द्रपुर नगरपालिका र कोशी प्रदेश १-१ को बराबरीमा रोकिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024