चैत्र ८, २०८२ आइतबार | १५:३२:४२
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन

नेपाली ब्वाइज फुटसल टोली ।

काठमाडौं । नेपाल ‘ए’ र बंगलादेश दक्षिण एसियाली युथ फुटसल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

आइतबार नेपालले ब्वाइज यु-१९ तथा बंगलादेशले गर्ल्स यु-१७ मा उपाधि जिते ।

नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाल ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५-३ले पराजित गर्यो।

नेपाल ‘बी’ का विल्सन उत्कृष्ट खेलाडी तथा नेपाल ‘ए’ का सारंश पुरी सर्वाधिक गोलकर्ता र सुगत श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए ।

सातदोबाटोस्थित प्रिमियरमै भएको गर्ल्सको उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई ३-२ ले हरायो ।

नेपालकी सराह बज्राचार्य उत्कृष्ट खेलाडी तथा बंगलादेशकी किटिङ त्रिपुरा सर्वाधिक गोलकर्ता र बंगलादेशकै माहलाथुइ मार्मा उत्कृष्ट गोलरक्षक  चुनिए ।

विजेतालाई पूर्व सांसद विनोद श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, आयोजक महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीलगायतले पुरस्कृत गरे ।

बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको प्रतियोगितामा ब्वाइजतर्फ चार तथा गर्ल्सतर्फ तीन
 टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो