चैत्र १२, २०८२ बिहीबार | २३:०१:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

महिला लिगः बागमती र कोशी तथा वालिङ र कर्णाली भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिगमा आज (बिहीबार) दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन् । दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।

दिउसो साढे १२ बजे सुरु हुने खेलमा बागमती र कोशी दुबै दोस्रो जितको खोजिमा हुनेछन् । पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए ।

अपराह्न सवाँ चार बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो जितको योजनामा छन् । पहिलो खेलमा वालिङ कोशीसँग पराजित भयो । कर्णाली भने चन्द्रपुरसँग १–१ को बराबरी खेल्न बाध्य भएको थियो ।

 दुबै  टोलीलाई एन्फा कार्यसमिति बैठकले सिधै महिला लिगमा अवसर दिएको हो ।

बुधबार भएको एकमात्रै खेलमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला लिगमा डेब्यु गरेका संकटा क्लबलाई ४–० ले हराएको थियो । आज खेलसँगै महिला लिगमा दोस्रो चरणका खेल सुरु हुनेछन् । पहिलो चरणमा पाँच खेल हुँदा १६ गोल भएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो