चैत्र १२, २०८२ बिहीबार | २३:००:२५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

क्लबले देखाएको विश्वास पूरा गर्न तयारः चिलिनी


मिलान । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका रक्षक तथा कप्तान जर्जियो चिलिनीले आफू र आफ्नो टोलीमाथि क्लबले देखाएको विश्वास पूरा गर्न तयार रहेको बताएका छन् ।

‘युभेन्ट्सले मलाई र मेरो टोली सहयात्रीलाई धेरै कुरा दिएको छ अब क्लबलाई फिर्ता गर्ने समय आएको छ । हामी आज क्लबसँगै छौ, खराब लयबाट निस्कनेछौ,’ उनले भने ।

पछिल्लो दुई खेलमा चेल्सी र एट्लान्टासँग हार्दा दबाबमा आएको युभेन्टसले मंगलबार सिरी ‘ए’ राति सेलनिटानामाथि २–० को जित हात पार्दै  जितको लयमा फर्किएको थियो ।

युभेन्ट्सको जितमा  पाबलो डिबाला र अल्भारो मोराटाले गोल गरेका थिए ।

‘हिजोको.खेलमा प्रशिक्षकले राम्रो शब्द प्रयोग गरे, राम्रो प्रदर्शन रह्यो । आज थाहा भयो हामीलाई के चाहिएको छ,’ उनले भने, ‘हामीलाई जिम्मेवारीको भावना चाहिन्छ, केही असाधारण गर्न जरुरी छैन । मात्र राम्रो मानसिकता हुन जरुरी छ । हामीले राम्रो प्रदर्शन ग¥यौ तर यसले सधै काम गर्दैन । तर हामीले व्यवस्थित गरेर खेल्यौ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो