काठमाडौं । स्पेनिस ला लिग सिजन २०२४–०२५ को सिजन आज (बिहीबार)बाट सुरु हुँदैछ । पहिलो खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच खेल हुनेछ ।
खेल एथ्लेटिकोको मैदानमा नेपालीसमयअनुसार पौने ११ बजे सुरु हुनेछ । दुई बीचको प्रतिस्पर्धामा पाब्लो फर्नाल्स र इभान मार्टिन मुख्य खेलाडी हुनेछन् ।
दुबै टोली पहिलो खेलमा तीन अंक जोड्ने योजनामा छन् । ला लिगामा २० टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
गतसिजन बार्सिलोनालाई पछि पार्दै रियाल मड्रिडले उपाधि जितेको थियो । यसपटक पनि यही दुई टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । साथै एट्लेटिको मड्रिडले दुई टोलीलाई चुनौती दिनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
