चैत्र १४, २०८२ शनिबार | १२:५२:४४
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

वेस्टहम भित्रिए बिसाका

काठमाडौं । इङ्लिस क्लब वेस्टहम युनाइटेडले रक्षक आरोन वान बिसाका अनुबन्ध गरेको छ ।

वेस्टहमले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडबाट बिसाका भित्र्याउन १ करो ५० लाख पाउन्ड खर्चियो । बिसाकाले वेस्टहमसँग सात वर्षको सम्झौता गरेका छन् ।

सन् २०१९ मा इङ्लिस क्लब क्रिस्टल प्यालेसबाट युनाइटेड भित्रिएका बिसाकाले १३० प्रिमियर लिग खेलमा दुई गोल गरेका छन् । उनले पछिल्लो समय पर्याप्त मौका पाइरहेका थिएनन्  ।  

बिसाक यो ट्रान्सफर विन्डोमा वेस्टहम भित्रिने छैटौं खेलाडी हुन् । यसअघि क्लबले निकोलस फुलक्रग, म्याक किल्म्यान, क्रिसेन्सियो समरभिल, वेस फोडेरिङ्घम र लुइस गुइल्हेर्मेलाई अनुबन्ध गरेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो