चैत्र १८, २०८२ बुधबार | ०९:२७:०८
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

जित यात्रा निरन्तरताको लक्ष्यमा मनाङ, च्यासल पहिलो जितको खोजीमा

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा च्यासल युथ क्लब र एपिएफ क्लब आमने सामने हुँदैछ ।

दुवै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन् । खेल दिउँसो एक बजे हुनेछ ।

च्यासलले पहिलो खेलमा थ्री स्टार क्लबलाई ३-० को नतिजा सुम्पिएको थियो ।

एपिएफ भने इन्जुरी समयमा सम्हालिन नसक्दा ब्रिगेड ब्वाइज क्लब( बिबिसी) सँग निराश भएको थियो ।

शनिबार हुने दोस्रो खेलमा मनाङ मस्र्याङदीले हिमालयन शेर्पा क्लबको समना गर्दैछ । 

मनाङ प्रतियागितामा लगातार दोसो जितको खोजीमा छ । मनाङले पहिलो खेलमा जाबलाखेल क्लबलाई १-० ले पराजित गर्दै लिगमा सुखद थालनी गरेको थियो ।

हिमालयन शेर्पा भने पहिलो खेलमा संकटा क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो ।
खेल दिउँसो ४ः४५ बजे हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो