माघ १७, २०८२ शनिबार | १६:००:१५
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

रोहितको परसिजा पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दको टोली परसिजा जाकार्ता इन्डोनेशियन लिग वानको खेलमा बिहीबार पराजित भएको छ ।

बिहीबार साझ घरेलु मैदान गेरोर बुङ कुर्ना रंगशालामा भएको खेलमा परसिजा बाली युनाइटेड एफसीसँग १-० को अन्तरमा पराजित भयो ।

बालीलाई जारी सिजनको लिगमा सातौं जित दिलाउने क्रममा इलिजा स्पासोजेभिकले निर्णायक गोल गरे । २६औं मिनेटमा इलाजाले गरेको गोलमा बालीले महत्वपूर्ण तिन अंक जोड्यो ।

खेलमा परसिजाले पाएको पेनाल्टी समेत उपयोग गर्न नसक्दा सिजनको तेस्रो हार बेहोर्न बाध्य भयो । ९० मिनेटमा पाएको पेनाल्टीलाई क्रोयशियन फरवार्ड मार्को सिमिकले खेर फाले ।

बालीविरुद्ध पहिलो रोजाइबाट खेल्दै रोहितले ७४ मिनेट मैदानमा बिताएका थिए ।

जितपछि बाली १३औं चरणको खेल सकिँदा २५ अंक सहित चौथो स्थानमा छ । जारी सिजनमा लय समाउन नसकेको पराजित परसिजा भने १८ अंकका साथ नवौं स्थानमा सीमित छ । २९ अंक जोडेको भायङकरा एफसी शीर्ष स्थानमा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।