चैत्र १८, २०८२ बुधबार | ०९:३९:३१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेइमार अझै केही साता मैदान बाहिर रहने

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारले तिघ्राको चोटका कारण लिग वानअन्तर्गत शनिबार नान्टेसविरुद्धको खेल गुमाउँने भएका छन् । 

चोटकै कारण  च्याम्पियन्स लिगअन्तर्गत नोभेम्बर २५ मा म्यानचेस्टर सिटीविरुद्ध हुने खेलमा समेत नेइमार मैदान उत्रने सम्भावना न्युन बनेको छ ।

२९ वर्षिय ब्राजिलियन स्ट्राइकर नेइमारले यसअघि तिघ्राको चोटका कारण विश्वकप छनोटअन्तर्गत मंगलबार अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाएका थिए ।

नेइमारले विश्वकप छनोटअन्तर्गत नोभेम्बर १२ मा भएको कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो