चैत्र १८, २०८२ बुधबार | ०९:०३:१९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

धनगढी फाइनलमा, उपाधिका लागि ललितपुरसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । धनगढी उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिकालाई ४-० ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको सेमिफाइनलमा धनगढीको जितमा रेविका पाण्डे,
सिमा रावत, चन्द्रा भण्डारी र सरस्वती रोकायले एक गोल गरे ।

आजै भएको पहिलो सेमिफाइनलमा झापाको कन्काइ नगरपालिकालाई १-० ले पराजित गर्दै ललितपुर महानगरपालिकाले फाइनलको यात्रा तय गरिसकेको छ ।

फाइनल प्रवेशसँगै  दुवै टोली मंसिरमा हुने राष्ट्रिय महिला लिगका लागि छनोट भएका छन् ।

ललितपुर र धनगढीले आइतबार उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख पाउँदा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो