चैत्र १८, २०८२ बुधबार | ०८:२४:२८
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

मंगलबारबाट मात्र जाभीले बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने

बार्सिलोना । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी हर्नान्डेजले मंगलबारदेखि आफ्नो पहिलो प्रशिक्षण सत्र सुरु गर्ने क्लबले पुष्टि गरेको छ ।

बार्सिलोनाका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तमा परेपछि क्लबको प्रशिक्षणको जिम्मेवारी जाभीले सम्हाल्ने शनिबार घोषणा भएको थियो । बार्सिलोनाले जाभीलाई आज (सोमबार) सार्वजनिक गर्दैछ ।

क्लबको जिम्मेवारी सम्हाल्न शनिबार नै बार्सिलोना ओर्लिएका जाभीले प्रशिक्षण सत्र आवश्यकता अनुसार हुने र पूर्ण रुपमा कठिन हुने बताएका थिए ।

यद्धपी अन्तर्राष्टिय विश्रामका कारण जाभीको प्रशिक्षणमा बार्सिलोनाले पहिलो खेल भने अक्टोबर २० मा ला लिगा अन्तर्गत स्पान्योलविरुद्ध खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो