जेष्ठ १९, २०८२ आइतबार | ०५:२०:११
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

थन्डर बोल्ट्स कपः टेबल टेनिसमा वियन्कालाई स्वर्ण

फाइलनलमा प्रतिस्पर्धा गर्दै इभाना थापा ।

काठमाडौं । जेम्स विद्यालयको आयोजनामा जारी दोस्रो थन्डर बोल्ट्स कप खेलकुद महोत्सवअन्तर्गत टेबल टेनिसको यु-१८ गर्ल्स एकलतर्फ एभिएमकी वियन्का राईले स्वर्ण पदक जितेकी छन् ।

उनले आफ्नै स्कुलकी इभाना थापालाई पराजित गरिन् । यसैगरी एभिएमकै आस्मा पहरी र अर्पिता महर्जन कांस्य पदक प्राप्त गरे।

यु-१२ ब्वाइज एकलमा डिएभीका रिभान बज्राचार्यले स्वर्ण,  एभिएमका स्वर्णिम शाक्य  रजता तथा  पुष्प सदनका सुशान प्रधान  र  डिलाइटका निर्भिक शाक्यले  कांस्य पदक जितेका छन् ।

त्यस्तै यु-१५ ब्वाइज भासराका रिजन शाक्यले स्वर्ण, एभिएमका प्रजित भट्टराईले रजत तथा डिएभीका निर्भान ब्रजाचार्य र एनभिए जयष्नु महर्जनले कांस्य पदक हात पारे ।

यु-१८ ब्वाइजतर्फ बालविकासका सार्थक मानन्धरले  स्वर्ण, भासराका बचन विष्टले रजत तथा मोलिसका मिजेन शाक्य र एभिएमका एरिस शाक्य कांस्य पदक  जिते

त्यस्तै यु-१२ गर्ल्स एकलतर्फ  एभिएमकी आर्सना महर्जनले स्वर्ण, एभिएमकै साइरा शाक्य  रजत तथा  प्राइम ग्लोबलकी प्राजना महर्जन र एभिएमकी तायाबुङ्मा राईले कांस्य पदक प्राप्त गरे ।

यु-१५ गर्ल्स एकलतर्फ सेन्ट मेरिजकी सुरम्या शाक्यले स्वर्ण, जेम्सकी नर्मदा खाइतुले रजत तथा एभिएमकी अस्लेशा श्रेष्ठ र प्रगतिकी इशान्भी महर्जनले कांस्य पदक हात पारे ।

यसैगरी बास्केटबलमा यु-१८ छात्रतर्फ समूह चरणमा नामीले जेम्सलाई ४९-१९, काठमान्डु वर्ल्ड काव्यालाई ५२-३६ र जेम्सले बुढानीलकण्ठ स्कुललाई २९-२० पराजित गरे।

यु-१८ छात्रातर्फ समूह चरणमा रिब्सले लर्डस लाइटलाई ३०(१० भ्याली पब्लिकले निस्टलाई ४८-२२ निरास बनाए ।

त्यसैगरी फुटबलमा यु-१२  छात्रको समूह चरणमा लिटिल फ्लावर स्कुलले ब्लुम नेपाललाई ५(०  चेल्सी वर्ल्डले डिएभीलाई ३-०, एपिएफले मोलिसलाई ५-० र  गोल्डेनले भिएस निकेतनलाई ४-० ले निरास बनाए ।

यु-१२ क्रिकेट छात्रको समूह चरणमा चेल्सीले एलआरआइलाई तीन तथा जेम्सले युरोलाई २३ रनले  पराजित गरे।

क्रिकेट यु-१६ वर्षमुनि छात्रतार्फ डिएभी सेलिब्रेसनलाई ३४ र जेम्स लिटिल एन्जेल्सलाई ३७ रनले पराजित गर्दै सेमीफाइनल पुगेका छन् ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL