जेष्ठ १९, २०८२ आइतबार | ०५:०५:१५
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

लालीगुराँस च्याम्पियन

मेयर रनिङ सिल्ड खेलकुदको उपाधि विजेता लालीगुराँस टोली ।

काठमाडौं । साविक विजेता लालीगुराँस नेसनल एकेडेमीले तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लालीगुराँसले २९ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जित्यो ।

तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कांस्य पदकका साथ दोस्रो स्थानमा रह्यो । तेश्रो भएको किन्डर गार्टेनले आठ स्वर्ण, तीन रजत र एक कांस्य पदक हात पार्यो । चौथो स्थानको मानसिंह धर्म माविले पाँच स्वर्ण, ६ रजत र तीन कांस्य पदक प्राप्त गर्यो ।

शीर्ष चार स्थानमा रहनेले क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, उपमेयर सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलगायतले  पुरस्कृत गरे ।

मंसिर १८ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १० खेलमा प्रतिस्पर्धा भएको थियो । ५३ विद्यालयका ३ हजार ४५४ खेलाडीले सहभागिता जनाएको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सिनाले जनाएका छन् ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL