काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको १०औं संस्करण खेल्न जाने नेपाली टिमको विदाई भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई एक कार्यक्रमकाबीच विदाई गरेको हो ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप यही फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुनेछ ।
समूह ‘सी’मा रहेको नेपालले दुईपटकको पूर्व विजेताद्धय इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै पहिलो सहभागिता जनाउन लागेको इटाली र बंगलादेशसँग पहिलो चरणका खेलहरु खेल्नेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
