फाल्गुन ५, २०८२ मंगलबार | ०९:०२:२६
नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै

भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड

काठमाडौं । घरेलु टोली भारत र न्युजिल्यान्डबीचको तीन एकदिवसीय शृंखलाको दोस्रो खेल आज राजकोटको निरञ्जन शाह मैदानमा हुँदैछ । खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ ।

विराट कोहलीको सानदार प्रदर्शनपछि पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । त्यसैले पनि न्युजिल्यान्डलाई शृंखला जित्ने सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेल न्युजिल्यान्डले जिते तेस्रो खेल इन्डोरमा जनवरी १८ मा हुने तालिका छ । यता, शुममन गिलको कप्तानीमा रहेको भारत भने लगातार खेल जित्दै शृंखला कब्जा गर्ने योजनामा छ ।

भारतले घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध सात शृंखला खेलेको छ । खेलिएको सबै एकदिवसीय शृंखला भारतकै पक्षमा छ । भारत न्युजिल्यान्डविरुद्ध लगातार आठौं शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।

न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेलेका वासिंघटन सुन्दर घाइते भएका छन् । उनको स्थानमा नयाँ खेलाडीले अवसर पाउनेछन् । युवा अलराउन्डर आयुष बडोनीको डेब्यु हुन सक्छ । नितिश कुमार रेड्डीको पनि सम्भावना उस्तै छ ।

भारतको सम्भावित टिमः 
शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, आयुष बडोनी, कुलदीप यादव, हर्षित राणा, मोहम्मद सिराज, अर्शदीप सिंह

न्युजिल्यान्डको सम्भावित टिमः 
माइकल ब्रेसवेल (कप्तान) डेभोन कन्वे, विल योंग, हेनरी निकोल्स, डेरिन मिचेल, ग्लेन फिलिप्स, माइकल हे, जेडन लेनोक्स, ज्याक फाल्क्स, केली ज्यामिसन, माइकल रे
 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL