काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा सुदूरपश्चिम रोयल्सका ओपनर योस ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका छन् ।
प्रतियोगिताको पाँचौं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा ब्राउनले ३९ बलमा पाँच चौका र तीन छक्कासहित ५० रन पूरा गरेका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनले थप एउटा छक्का प्रहार गरे ।

काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा ‘डक आउट’ भएका ब्राउनको सानदार पुनरागमनसँगै सुदूरपश्चिमले १० ओभरमा ९९ रन बनाएको छ । उनलाई २९ रन बनाएका ओपनर विनोद भण्डारीले साथ दिइरहेका छन् ।
भिडियो
SUDURPASCHIM ROYALS का FAN भन्छन्ः सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL 2
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
