मंसिर ५, २०८२ शुक्रबार | १७:०२:५४
पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य

सुदूरपश्चिमको सानदार सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध सानदार सुरुआत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा विना कुनै विकेटको क्षति १० को रनरेटमा ६० रन जोडेको छ ।

काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा ‘डक आउट’ भएका ओपनरद्धय योस ब्राउन र विनोद भण्डारीले धुवाँदार ब्याटिङ गरिरहेका छन् । ब्राउनले ३४ र विनोदले २० रन बनाएका छन् ।

सुदूरपश्चिमले ४.२ ओभरमा ५० रन पूरा गरेको थियो । 
 


भिडियो
SUDURPASCHIM ROYALS का FAN भन्छन्ः सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL 2
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I