मंसिर २, २०८२ मंगलबार | १४:३५:४१
पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती

पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन

अर्धसतक प्रहार गरेपछि ब्याट उठाएर समर्थकलाई अभिवादन गर्दै कर्णालीका ब्याटर प्रियांक पञ्चाल । तस्बिरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईमा कर्णाली याक्सका ओपनर प्रियान्क पन्चालले चितवन राईनोजविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि पहिलो पटक एनपिएल खेलिरहेका पन्चालले २८ बलमा चार चौका र तीन छक्काको मद्धतमा ५० रनको आँकडा पूरा गरेका हुन् ।

यससँगै पन्चाल एनपिएल सिजन दुईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । सोमबार उद्घाटन खेलमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले अर्धशतक बनाएका थिए ।

पन्चाललाई तेस्रो नम्बरका ब्याटर मार्क वाटले साथ दिइरहेका छन् ।

पन्चालले म्याक्स ओ डाउडसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । पावरप्लेमा यी दुईले ५१ रन जोडेका थिए । पछि नवौं ओभरको पाँचौं बलमा ओ डाउड सेफ जैबको बलमा बोल्ड भएका थिए ।

कर्णालीले १० ओभरको समाप्तिमा ७२ रन जोडेको छ ।


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’