आश्विन ३०, २०८२ शुक्रबार | १८:३३:५४
पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने हिमाल पारीको यात्रामा फुटबल यात्री आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने हिमाल पारीको यात्रामा फुटबल यात्री आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित

सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ ।

शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सामाओका कप्तान केलेब जासमतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुनेछ ।

नेपालले अन्तिम खेलमा तीन खेलाडीलाई आराम दिएको छ । मुख्य प्रशिक्षक कुशल मल्ल, सोमपाल कामी र मोहम्मद आदिल आलमको स्थानमा आरिफ शेख, करण केसी र ललितनारायाण राजवंशीलाई मौका दिएका छन् ।

विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाल अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ ।

नेपाली टोली
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी
 


भिडियो
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR