चैत्र १८, २०८२ बुधबार | ०९:१९:३६
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

स्टुवार्ट ब्रोड इङ्ल्यान्डको पहिलाे राेजाइमा

क्यानबेरा । अस्ट्रेलियाविरूद्धको चौथों एसेस टेस्टमा इङ्ल्यान्डले बलर स्टुवार्ट ब्रोडलाई टोलीमा समावेश गरेको छ ।

सिड्नीमा हुने चौथो एसेसको तयारी गरिरहेको इङ्ल्यान्डले ओली रोबिन्सनको स्थानमा ब्रोडलाई बोलाइएको हो ।

गत साता तेस्रो टेस्टमा पराजय भएसँगै ३–० ले शृंखला गुमाएको इङ्ल्यान्डले पहिलो पटक  सुरूआती ११ परिवर्तन भएको हो ।

चौथो टेस्टमा आयोजक अस्ट्रेलियाका ब्याटर उस्मान ख्वाजाले पनि टोलीमा पुनरागमन गरेका छन् । अस्ट्रेलिया र इङ्ल्यान्डबीचको चौथो टेस्ट मंगलबारबाट सुरु हुदैछ ।

ख्वाजा कोभिड १९ को पुष्टि भएपछि टोलीबाट बाहिरिएका थिए ।

इङ्ल्यान्डको सुरुआती ११ टोली:
हासिब हामिद, जेक क्रली, डेविड मलान, जो रूट (कप्तान), बेन स्टोक्स, जोनी बेरेस्टो, जस बटलर, मार्क उड, ज्याक लिच, स्टुवार्ट ब्रोड र जेम्स एन्डरसन


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो