चैत्र १८, २०८२ बुधबार | ०७:४३:१३
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

दक्षिण अफ्रिकामाथि भारतको कीर्तिमानी जित

सेन्चुरियन । भारतीय टोलीले सेन्चुरियन टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध एक सय १३ रनको कीर्तिमानी जित निकालेको छ ।

भारतीय टोलीले दक्षिण अफ्रिकी भूमी सेन्चुरियनमा पहिलो पटक घरेलु टोलीविरुद्ध जित निकालेको हो । त्यस्तै भारतीय टोली सेन्चुरियनमा जित निकाल्ने पहिलो टोलीसमेत बनेको छ ।

टेस्टको चौथो दिन भारतले घरेलु टोलीसामू जितको लागि तीन सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर घरेलु टोली एक सय ९१ रनमै सीमित भयो ।

भारतका जसप्रित बुमराह र मोहम्मद सामीले तीन/तीन तथा मोहम्मद सिराज र रविचन्द्रन आश्विनले दुई/दुई विकेट लिएपछि दक्षिण अफ्रिकाका ब्याटरहरु सस्तैमा समेटिए ।

दक्षिण अफ्रिकाका कप्तान डिन एल्गरले दोस्रो इनिङमा सर्वाधिक ७७ रन बनाए । यस्तै टेम्बा बभुमाले ३५, क्विन्टन डी ककले २१ र किगन पिटरसनले १७ रन जोडे ।

जितसँगै तीन खेलको टेस्ट शृंखलामा भारतले १-० काे अग्रता लिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो