जेष्ठ २२, २०८२ बुधबार | ०९:१८:३०
लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत सात वर्षे अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय लिए ।

३२ वर्षीय क्लासेनले इन्स्टाग्राममा  भनेका छन्, ‘आज मेरो लागि दुःखको दिन हो किनभने मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने निर्णय लिएको छु ।  यो निर्णय लिन धेरै समय लगाएँ, तर अब यो म र मेरो परिवारको भविष्यको लागि सबैभन्दा उपयुक्त समय हो।’

क्लासेनले गत वर्ष नै टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । उनले  दक्षिण अफ्रिकाका लागि ६० एकदिवसीय अन्तर्राष्ट्रिय, ५८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।  

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा चार शतक र ११ अर्धशतकसहित २ हजार १४१ रन बनाएका छन् । यसैगरी उनले ट्वान्ट-२० मा पाँच अर्धशतकसहित १ हजार रन बनाएका थिए ।

सन् २०१८ मा भारतसँगको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सुरुआत गरेका क्लासनेले यही वर्ष न्युजिल्यान्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले ।

यसैगरी उनले सन् २०८ मा  भारतसँग पहिलो र गत वर्ष पाकिस्तानविरुद्ध अन्तिम ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेले ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION