असार २६, २०८२ बिहीबार | २३:२७:५६
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेजले साउदी प्रो लिग क्लब अल हिलालको प्रताव अस्वीकार गरेका छन् ।

मंगलबार ब्रुनोले आफ्नो परिवारको सल्लाहमा अल हिलालको प्रस्ताव अस्वीकार गरेका हुन् ।

अल हिलालले आगामी क्लब विश्वकपका लागि ब्रुनोलाई आकर्षक तलब र सुविधा दिने जनाउँदै टोलीमा अनुबन्ध हुन प्रस्ताव गरेको थियो । 

ब्रुनोले अल हिलालको प्रस्तावमा केही दिन गम्भीर चासो पनि दिएका थिए । तर, उनले परिवारसँगको छलफलपछि अल हिलालमा अनुबन्धन नहुने जानकारी दिएका हुन् ।

अल हिलालले म्यानचेस्टर युनाइटेडसँग प्रत्यक्ष भेटवार्ता नगरेका कारण हालसम्म फर्नान्डेजलाई कति रकममा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो भन्ने खुलाइएको छैन । तर, अल हिलालले ८ देखि १० करोड पाउन्डसम्मकाे प्रस्ताव गरेको अनुमान गरिएको छ । जुन म्यानचेस्टरमा ब्रुनोले पाइरहेको तलबभन्दा दोब्बरले बढी छ ।

यसअघि म्यानचेस्टरका प्रशिक्षक रुबिन एमोरिमले पनि उनी टोलीमै रहनुपर्ने इच्छा व्यक्त गरेका थिए ।

फर्नान्डेजले हालसम्म म्यानचेस्टरबाट २९० खेल खेल्दा ९८ गोल गरेका छन् । उनी सन् २०२० पोर्चुगिज क्लब स्पोर्टिङबाट ४ करोड ७० लाख पाउन्डमा म्यानचेस्टर युनाइटेड भित्रिएका छन् । 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM