काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अर्को विश्व कीर्तिमान कायम गरेका छन् ।
हङकङमा जारी चार देशीय ट्वाटी-२० श्रृंखलामा कुवेतविरुद्धको खेलमार्फत उनले सबैभन्दा धेरै इनिङ डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
उनी ट्वान्टी-२० अन्तर्राष्ट्रियका ६६ इनिङमा डकआउट भएका छैनन् । यसअघि यो रेकर्ड वेस्ट इन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा थियो । उनी लगातार ६५ खेलमा डकआउट भएका थिएन्न।
कुवेतविरुद्ध दीपेन्द्रले मात्र १२ बलमा ३१ रन बनाएका थिए ।
सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड पनि दीपेन्द्रकै नाममा छ । उनले मंगोलियाविरुद्ध मात्र ९ बलमा अर्धशतक प्रहार गरेका थिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders