वैशाख ४, २०८२ बिहीबार | २३:२४:०९
लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा रोबर्टो कार्लोस नेपाल नआउने एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा रोबर्टो कार्लोस नेपाल नआउने एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नन्दन यादवको डेब्यू

काठमाडौं । तिव्र गतिका बलर नन्दन यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका छन् ।

हङकङमा बुधारदेखि सुरु भएको चार देशिय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कतारसँगको खेलमार्फत उनले राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर पाए ।

आफ्नो डेब्यू खेलमा चार ओभर बलिङ गरेका नन्दनले २८ रन खर्चिएर एक विकेट लिए । उनले कतारका कप्तान इक्रमउल्लाह खानलाई बोल्ड गरेका थिए ।

अहिले नेपाल १५२ रनको लक्ष्य पछ्याइरहेका छ । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders