वैशाख ४, २०८२ बिहीबार | २१:१०:२६
निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा रोबर्टो कार्लोस नेपाल नआउने एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट सिइसी र गण्डकी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भान डाइकले गरे लिभरपुलसँगको सम्झौता नवीकरण नेपालको आइसिसी ट्वान्टी-२० वरियता खस्कियो मुम्बई र हैदराबाद भिड्दै गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा रोबर्टो कार्लोस नेपाल नआउने एन्फा साधारण सभाका लागि ‘बी’ डिभिजनका प्रतिनिधि छनोट सिइसी र गण्डकी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भान डाइकले गरे लिभरपुलसँगको सम्झौता नवीकरण नेपालको आइसिसी ट्वान्टी-२० वरियता खस्कियो मुम्बई र हैदराबाद भिड्दै गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने

प्रियान्श चम्किँदा पञ्जावको तेस्रो जित

काठमाडौं । प्रियान्श आर्याको शतकप्रेरित पञ्जाब किंङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंङ्सलाई १८ रनले हराएको छ ।

मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदा मात्र दुई सय १ रन बनाउन सक्यो ।

जितपछि पञ्जाव चार खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । चेन्नई भने पाँच मध्ये एक मात्रै जित निकाल्दा नवौं स्थानमा छ । ६ अंक जोडेको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

चेन्नईको लागि डिभोन कोन्वेले सर्वाधिक ६९ रन बनाए । रचिन रविन्द्रले ३६, शिवन दुबेले ४२ तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीलिे २७ रन जोडेका हुन् । पञ्जावका लकी फर्गुसनले दुई विकेट हात पारेका थिए । 

यसअघि पञ्जाबका लागि प्रियान्शले ४२ बलमा ९ छक्का र सात चौकाको मदद्तले सर्वाधिक १०३ रनको योगदान गरे । शशांक सिंहले ३६ बलमा तीन छक्का र दुई चौकासहित अविजित ५२ र मार्को यानसनले अविजित ३४ रन बनाए ।

शशांकले छैटौं विकेटका लागि प्रियान्शसँग ७१ तथा सातौं विकेटका लागि मार्कोसँग अविजित ६५ रनको साझेदारी गरे ।

चेन्नईका लागि खलिल अहमद र रविचन्द्रन आश्विनले समान दुई तथा मुकेश चौधरी र नुर अहमदले समान एक विकेट लिए ।
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders