वैशाख ६, २०८२ शनिबार | १३:०१:१८
लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित

भान डाइकले गरे लिभरपुलसँगको सम्झौता नवीकरण

काठमाडौं ।  इङ्लिस क्लब लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँगको सम्झौता नवीकरण गरेमन छन् ।

डच रक्षक भान डाइकले आफ्नो सम्झौता दुई वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२७ सम्म लिभरपुलमा रहनेछन् ।

रिपोर्टअनुसार उनको नयाँ तलब प्रति हप्ता ३ लाख ८५ हजार पाउण्ड  हुनेछ । भान डाइको सम्झौता सिजनको अन्त्यसँगै सकिदै थियो ।

भान डाइक सन् २०१८ मा अर्को इङ्लिस क्लब साउथह्याम्पटनबाट एनफिल्ड भित्रिएका थिए । केही दिनअघि फरवार्ड मोहम्मद सलाहले पनि आफ्नो सम्झौता दुई वर्ष बढाएका थिए । 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC