चैत्र ९, २०८२ सोमबार | ०१:५१:३५
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

अस्ट्रेलियालाई एक खेल अगावै शृंखला

काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डविरुद्धको महिला अन्तार्राष्ट्रिय ट्वान्टी-२० शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

आइतबार माउन्ट माउङ्गानुइस्थित बे ओभलमा सम्पन्न दोस्रो खेलमा अस्ट्रेलियाले ८२ रनको सहज जित दर्ता गर्यो ।

जितसँगै अस्ट्रेलिया तीन खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६.१ ओभरमा १२२ रनमै समेटियो ।

न्युजिल्यान्डका लागि एमेलिया केरले ४०, म्याडी ग्रिनले २२, जेस केर र जर्जिया प्लिमरले समान १४ र कप्तान सुजी बेट्सले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि एनाबेल सदरल्यान्डले चार, एलना किंगले तीन, डार्सी ब्राउनले दुई र जर्जिया वेरेहमले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरिन् । यसैगरी जर्जिया भोलले ३६, फोवी लिचफिल्डले ३२, एलिस पेरीले अविजित २९ र एनाबेल सदरल्यान्डले अविजित २३ रन बनाए ।

मोनीले दोस्रो विकेटका लागि लिचफिल्डसँग ६९ र पहिलो विकेटका लागि भोलसँग ५७ रनको साझेदारी गरेकी थिइन् ।

न्युजिल्यान्डका लागि जेस केर, सोफी डिभाइन र एमेलिया केरले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो