काठमाडौं। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दक्षिण अफ्रीकी ब्याटर फाफ डु प्लेसिसलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
डु प्लेसिस गत संस्करणको आइपिएलमा रोयल च्यालेन्जर्स बेङ्लोरको कप्तान थिए। तर, मेगा अक्सनअघि उनलाई बेङ्लोरले रिलिज गरेको थियो। त्यसपछि दिल्लीले उनलाई २ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
दिल्लीको कप्तानी भने अक्षर पटेलले गर्नेछन् । ४० वर्षीय डु प्लेसिसले १४५ आइपिएल खेलमा ४ हजार ५७१ रन बनाएका छन्।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
