चैत्र १७, २०८२ मंगलबार | २२:५५:५३
गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने

शिखर धवन सगरमाथा आधार सिविरमा

काठमाडौं ।  भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवनले नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएको मौकामा सगरमाथा आधार शिविरको भ्रमण गरेका छन् ।

एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सबाट उनले कीर्तिपुरमा जारी प्रतियोगिता खेलिरहेका छन् । उनी कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीसँग आइतबार बिहान सगरमाथा आधार शिविर पुगेका थिए ।

कर्णाली याक्सले जनाएअनुसार धवनले झण्डै चार घण्टा सगरमाथा आधार शिविरमा बिताएका थिए । सगरमाथा आधार शिविरबाट फर्केलगत्तै आइतबारै उनी भारत फर्किएका छन् ।

कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएको मौका छोपेर उनले केही दिनअघि पशुपतीनाथको पनि दर्शन गरेका थिए । उनले आगामी मार्च महिनामा फेरि नेपाल आउने इच्छा व्यक्त गरेको कर्णालीले जनाएको छ ।

एनपिएलमा कर्णालीले खेलेका पहिलो चार खेलमा मैदान उत्रिने क्रममा धवनले एक अर्धशतकसहित १३६ रन बनाए । नेपालमा आएर एनपिएल खेल्दा आफूले छुट्टै रोमाञ्च अनुभव गरेको बताए ।

‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाएँ,’ धवनलाई उधृत गर्दै कर्णाली याक्सले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो