चैत्र १८, २०८२ बुधबार | ०९:१९:३५
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

ओमानले युएईलाई हरायो

फाइल तस्विर

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृंखलामा घरेलु टोली ओमानले बुधबार युएईविरुद्ध चार विकेटको जित निकालेको छ ।

जितसँगै ११ खेलमा १२ अंक जोडेको ओमान पाँचौं स्थानमा छ । पराजित युएई १० खेलबाट चार अंकका साथ पुछारमा छ ।

मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको ७९ रनको लक्ष्य ओमानले २४.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ओमानका लागि आमिर कलिमले ३२ र हमाद मिर्जाले २० रन बनाए ।

युएईका लागि बसिल हमिदले तीन, आयन अफ्जल खानले दुई तथा धु्रव परासरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २५.३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि अली नासिरले २१, जुनैद सिद्धिकीले अविजित १३, मोहम्मद वासिमले १३, बसिलद हमिदले १२ र वृत्य अरविन्दले ११ रन बनाए ।

ओमानका लागि शकिल अहमदले १० ओभरमा तीन मेडनसहित २३ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी जय ओडेराले दुई तथा मुजाहिर राजा र समय श्रीवास्तवले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो