फाल्गुन ३०, २०८२ शनिबार | ००:४०:१७
‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन

दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा बुधबार स्कटल्यान्डविरुद्ध ८० रनको सहज जित निकालेको छ ।

जितसँगै तीन खेलमा चार अंक जोडेर दक्षिण अफ्रिका समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित स्कटल्यान्ड अंकविहिन छ ।

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १७.५ ओभरमा ८६ रनमै समेटियो ।

स्कटल्यान्डका लागि क्याथरिन फ्रेसरले १४ र एलिसा लिस्टरले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि ननकुलुलेको मलाबाले तीन, क्लो ट्रियोन र नादिन डी क्लार्कले समान दुई तथा एबोङ्गा खाका, सुने लुस र एनेरी डेर्कसेनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६६ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि म्यारिजेन काप र ताज्मिन ब्रिट्सले समान ४३, कप्तान लोरा उल्भर्ड्टले ४०, सुने लुसले अविजित १८ तथा एनेक बोशले ११ रन बनाए ।

स्कटल्यान्डका लागि क्याथरिन, ब्राइस, राहेल स्लेटर, डार्सी कार्टर, क्याथरिन फ्रेसर र ओलिभा बेलले समान एक विकेट लिए ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||