माघ १, २०८२ बिहीबार | १८:२६:३८
अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता

भ्यानकुभर लगातार चौथो खेलमा पराजित

काठमाडौं । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल ट्वान्टी-२० लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।

भ्यानकुभर सिएए सेन्टमामा बुधबार ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भयो । यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो । 

जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।

भ्यानकुभरले प्रस्तुत गरेको को १५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

ब्राम्पटनका लागि ब्यू वेभस्टरले ३७ बलमा तीन छक्का र दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी निक होब्सनले अविजित ३७, कप्तान डेभिड वार्नरले २५ र जर्ज मुन्सेले २० रन बनाए ।

भ्यानकुभरका लागि ड्वेन प्रिटोरियस, ऋषिभ जोशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। दीपेन्द्रसिंह ऐरी चार ओभरमा १८ रन खर्चिए पनि विकेटविहिन बने ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भ्यानकुभरले निर्धारत २० ओभरमा चार विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

भ्यानकुभरका लागि रिची बेरिङ्टनले अविजित ३८, आसिफ अलीले अविजित ३६, रिजा हेन्ड्रिक्सले २७,  मुनिर अहमदले २१ र कप्तान उस्मान ख्वाजाले १७ रन बनाए  ।

ब्राम्पटनका लागि थोमस डार्काले दुई तथा ब्यू वेभस्टर र एन्ड्रयु टाइले एक विकेट लिए । 

 


भिडियो
Private video
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate