माघ १५, २०८२ बिहीबार | १३:५२:१९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भारत सुपर ओभरमा विजयी

काठमाडौं । घरेलु टोली श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारतले तीन खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सुपर ओभरमा श्रीलंकाले दिएको दुई रनको लक्ष्य भारतले एक बलमै भेट्टाएको थियो । सुपर ओभरमा वासिंघन सुन्दरले दुई विकेट लिँदै भारतलाई सहज अवस्थामा पुर्याएका थिए ।

यसअघि भएको पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो । दोस्रो खेलमा डिएसएल पद्धतिमा ७ विकेटले पराजित भएको थियो ।

त्यसअघि पालेकेलमा पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै एक सय ३८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा श्रीलंकाले ८ विकेट गुमाउँदै बराबर गरेको हो ।

श्रीलंकाको लािग कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए । भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान दुई विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाए । रियान परागले २६ र सुन्दरले २५ रनको योगदान गरेका थिए । श्रीलंकाका महिशा थिक्सनाले सर्वाधिक ३ विकेट हात पारे । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।