मंसिर ६, २०८१ बिहीबार | १७:१०:३१
नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा नेपाललाई एकदिवसीय अभ्यास शृंखला दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा

एसियाली खेलकुदः बक्सिङमा मिनु पनि पराजित

सांकेतिक तस्बिर

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालकी मिनु गुरुङको यात्रा पहिलो खेलमै समाप्त भएको छ ।

हान्झाउ जिम्नाजियमा आइतबार सम्पन्न महिला ५०-५४ केजी तौल समूहको अन्तिम १६ को खेलमा मिनु जापानी खेलाडी रिन्का किनोशितासँग ५-० ले पराजित भइन् ।

यसअघि संगीता सुनार र दीपक श्रेष्ठ पनि पहिलो खेलमा पराजित हुँदै बाहिरिएका थिए । ५७-६० केजी तौल समूहतर्फ अन्तिम ३२ को खेलमा चीनकी लिन हा थिनसँग ५-० ले पराजित भएपछि संगीताको यात्रा टुङ्गिएको हो ।

यसैगरी पुरुष ७१-८० तौल समूहको अन्तिम ३२ मा दीपक उज्वेकिस्तानका टुराबेक खाबिबउल्लेभसँग ५-० ले स्तब्ध बने ।

 


भिडियो
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE