चैत्र १४, २०८२ शनिबार | ०२:४९:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

महिला १० हजार मिटरमा हसनको नयाँ कीर्तिमान

हेन्गेलो, (खेलाडी)- नेदरल्यान्ड्सकी सिफन हसनले आइतबार महिला १० हजार मिटर दौडमा विश्‍व कीर्तिमान बनाएकी छिन् । 

हसनले आफ्नै देशको हेन्गेलोमा जारी वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ६.८२ सेकेण्डमा दुरी पार गर्दै विश्‍व कीर्तिमान बनाएकी हुन् । यसअघि उक्त कीर्तिमान इथियोपियाकी अल्माज आयनाको नाममा थियो । आयनाले २०१६ को रियो ओलल्पिकमा २९ मिनेट १७.४५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै कीतिमान बनाएकी थिइन् । 

‘आज बनेको विश्‍व कीर्तिमान मेरो सपना थियो । त्यो पूरा भयो,’ इथियोपियामा जन्मिएकी हसनले भनिन्, ‘नेदरल्यान्ड्सका समर्थकमाझ यो सफलता बाड्न पाउँदा म धेरै खुशी छु ।’

१५ हजार र १० हजार मिटर दौडकी विश्‍व विजेता हसन २००८ मा १५ वर्षको उमेरमा नेदरल्यान्ड्स आएकी थिइन् । उनले २०१३ मा नेदरल्यान्ड्सको नागरिकता पाएकी हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो