जेष्ठ १९, २०८२ आइतबार | १२:१४:५५
एरिका गुरुङले कांस्य पदका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा एरिका गुरुङले कांस्य पदका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा

निलकण्ठ र ललितपुरलाई उपाधि

महिलातर्फको च्याम्पियन निलकण्ड नगरपालिका ।

काठमाडौं । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहलमा बिहीबार सम्पन्न प्रतियोगितामा निलकण्ठले महिला तथा ललितपुरले पुरुषतर्फको उपाधि जिते ।

महिलातर्फको उपाधि भिडन्तमा निलकण्ठले महालक्ष्मी नगरपालिकालाई २५-१५ २५-२३, २७-२५ ले हरायो । यता पुरुषतर्फको फाइनलमा ललितपुरले महांकाल गाउँपालिकाविरुद्ध २५-१७,२५-२० २५-१७ को जित निकाल्यो ।

यस्तै, पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुरले तेस्रो स्थान हासिल गरे ।

दुवैतर्फका शीर्ष तीनले २ लाख, १ लाख र ५० हजार रुपैयाँ प्राप्त गरे ।  

चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ १४ टिम सहभागी थिए।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL