जेष्ठ २०, २०८२ सोमबार | २०:१३:१५
अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

मियामीको जितमा मेसीको दुई गोल

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकरमा आइतबार कोलम्बस क्रिउविरुद्ध ५-१ को सानदार जित दर्ता गरेको छ ।

जितसँगै १६ खेलमा २९ अंक जोडेको मियामी  इस्टर्न कन्फ्रेन्सको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलम्बस  १७ खेलबाट २८ अंकका साथ पाँचौं स्थानमा छ ।

चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन कप्तान लियोन मेसीले दुई तथा टाडियो एलेन्डे, लुइस स्वारेज र फाफा पिकाल्टले समान एक गोल गरे । कोलम्बसका लागि सेजर रुभाल्काबाले गोल फर्काए ।

खेलको १३औं मिनेटमा एलेन्डेको गोलमार्फत मियामीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै मेसीले टोलीको अग्रता दोब्बर बनाए ।

मेसीले २४औं मिनेटमा व्यक्गिगत दोस्रो गोल गरे । रुभाल्काबाले ६८औं मिनेटमा कोलम्बसका एक गोल फर्काए ।

स्वरेजले ६४औं मिनेटमा गाेल गर्दा मियामी ४-० ले अगाडि बढ्याे। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पिकाल्टले गोल गर्दै मियामीलाई ५-१ को  सनदार जित दिलाए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY