काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा आइतबार पञ्जाव किङ्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
पञ्जाव पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्लुरुसँग पराजित भएको थियो । मुम्बईले इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराएर दोस्रो क्वालिफायरमा स्थान पक्काथियो ।
यो खेलको विजेताले उपाधिका लागि बेङ्लुरुको मंगलबार सामना गर्नेछ ।
यो सिजन यी दुई टोली दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । लिग चरणमा पञ्जावले मुम्बईमाथि ८ विकेटको सहज जित दर्ता गरेको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY