जेष्ठ १९, २०८२ आइतबार | १२:०८:०४
फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन

विभागीय डर्बीमा रोमाञ्चक जित निकाल्दै पुलिस उपाधि नजिक

फाइल तस्विर ।

काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा पुगेको छ ।

पोखरा रंशगालास्थित भलिबल कोर्टमा शुक्रबार पहिलो क्वालिफायरको पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२-२५ ले गुमाएको थियो ।

तेस्रो सेटमा पुलिस २५-२२ ले विजयी हुँदा चौथो सेट आर्मीले २५-२३ ले आफ्नो पक्षमा पर्दै खेललाई लम्बाएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा १५-१२ ले विजयी हुँदै पुलिस उपाधि नजिक पुग्यो ।

पराजित आर्मीले दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल संघ र भारतको सुनिल कुमार भलिबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL