जेष्ठ १९, २०८२ आइतबार | १२:४५:४४
एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा

एपिएफ अपराजित रहँदै फाइनलमा

फाइल तस्विर ।

पाेखरा । विभागीय टोली नेपाल एपिएफ क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै फाइनलमा पुगेको छ ।

पोखरा रंशगालास्थित भलिबल कोर्टमा शुक्रबार पहिलो क्वालिफायरमा साबिक विजेता एपिएफले आयोजक टाइगर ग्रुपलाई ३-१ को सेटमा हरायो ।

एपिएफले खेल २५-२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट भने २१-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट २५- २९, २६-२४ ले आफ्नो पक्षमा पार्दै एपिएफ उपाधि रक्षा नजिक पुग्यो ।

पराजित टाइगर ग्रुपले दोस्रो क्वालिफायरमा न्यु डायमन्ड स्पोर्टस क्लबको समना गर्नेछ । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL