जेष्ठ १९, २०८२ आइतबार | १२:३१:३३
एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा

न्यु डायमन्ड दोस्रो क्वालिफायरमा, बाहिरियो पुलिस

न्यु डायमन्ड र पुलिस प्रतिस्पर्धा गर्दै ।

पाेखरा । विभागीय टोली पाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै  न्यु डायमन्ड स्पोर्टस क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिल\पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटरमा २५-२२,२५-१४, २५-२१ ले विजयी भयो ।

यसअघि न्यु डायमन्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष र न्यु डायमन्ड  ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै इलिमिनेटर खेलेका थिए ।

न्यु डायमन्डले फाइनल प्रवेशका लागि एपिएफ क्लब र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार हुने पहिलो क्वालिफायरमा एपिएफ र टाइगर ग्रुप भिड्दैछन् ।

अब आज पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र भारतको सुनिल कुमार भलिबल क्लबको बिचको खेल सुरु हुनेछ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेललले क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।

पुरुषतर्फ नै गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लब भिड्नेछन् । यो खेलको विजेताले इलिमिनेटरमा स्थान बनाउने छ ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL