काठमाडौं । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सोमबारलाई तय भएको हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण उक्त खेल स्थगित गरिएको हो।
हेल्प नेपालले सुरुआती २५-२२, २७-२५ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा गण्डकीले २७-२५ को जित निकालेको थियो। त्यसपछि कम प्रकाशका कारण सञ्चालन गर्न सम्भव नभएपछि खेल स्थगित गरियो ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL