पोखरा । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सहज जित हासिल गरेको छ ।
आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा सम्पन्न विभागीय डर्बीमा आर्मीले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
आर्मीले खेल २५-१८,२५-२३, २५-१५ ले आफ्नो पक्षमा पार्यो ।
आइतबारै सम्पन्न पुरुषतर्फको अन्य खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३-२ तथा भारतको सुनिल कुमार भलिबल क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सेटमा हरायो ।
यसैगरी महिलातर्फको खेलमा आयोजक टाइगर ग्रुपले आर्मीविरुद्व ३-० को सेझो सेटमा जित निकाल्यो ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL