मंसिर ६, २०८१ बिहीबार | १५:१६:३२
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

नेपालले तेक्वान्दो ग्रेटर बे कपमा सहभागिता जनाउने

काठमाडौं । नेपालले तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता जनाउने भएको छ ।  

प्रतियोगिताका लागि नौ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गर्यो ।

भदौ ८ र ९ गते हुने प्रतियोगिताको पुरुषतर्फ ६८ केजीमुनिमा डेनिड विक र विमल रोकाया, ८० केजीमुनिमा सुरज कार्की, ३६ केजीमुनिमा असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रवलविक्रम बानियाँले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ एकल पुम्सेमा मुना खवास मगर र अनुजा राई, ४२ केजीमुनिमा विनिशा प्रधान र ५५ केजीमुनिमा अन्जली लामाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ रहँदा अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले बिहीबार  बिदाइ गरे ।

निर्णायक घिसिङका अनुसार मकाउमै ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनिमा प्रतियोगितामा सहभागिता जनाउने छन् । यसैगरी मकाउमै रहेका नेत्रबहादुर तिमल्सिना टोली प्रमुखका रूपमा छन् ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin