जेष्ठ २०, २०८२ सोमबार | १७:४१:११
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

बिएनए कपः क्वार्टरफाइनल समीकरण पूरा

सिनियर गर्ल्सतर्फ क्वार्टरफाइनलमा पुगेको ग्रिल्यान्डको टोली

काठमाडौं । बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गर्ल्स दुवैतर्फ क्वार्टरफाइनल फाइनल समीकरण पूरा भएको छ ।

जुनियर ब्वाइजतर्फ बिहीबार सम्पन्न खेलमा न्युटनले गोल्डेनपिकलाई २८-२७ को झीनो अन्तरले पराजित गर्यो । न्युटनका सविन राईले आठ अंक जोडे ।

यसैगरी ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २६-२२, पारामाउन्टले क्यान्भास बसन्त ऋतुलाई २५-१८ तथा भ्याली पब्लिकले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ४७-३५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

ग्रिनल्यान्डका राहुल तामाङले १०, पारामाउन्टका सुशन थापाले पाँच तथा भ्याली पब्लिकका अशोक विकले २३ अंक बटुले ।

क्वार्टरफाइनलमा लालीगुराँस नेसनल एकेडेमीले क्यान्भास, पारामाउन्टले ग्रिनल्यान्ड, भ्याली पब्लिकले गोल्डेनपिक तथा न्युटनले स्किब्सको समना गर्नेछन् ।

यता सिनियर गर्ल्समा केभिकेएसएसले बिएनएलाई २४-१८, फेरिल्यान्डले टिआइएलाई २८-२२, ग्रिनल्यान्डले न्युटनलाई २४–१९ र भ्याली पब्लिकले लालीगुराँसलाई ३७-३० ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का  गरे ।

केभिकेएसएसकी रोजी श्रेष्ठले ९, फेरिल्यान्डकी करुणा बोगटीले १३, ग्रिनल्यान्डकी बिहानी राईले ९ र भ्याली पब्लिककी दृष्य गुरुङले १४ अंक जोडे ।

क्वार्टरफाइनलमा ग्रिनल्यान्डले टिआइए, भ्याली पब्लिकले जेबी स्कुल, केभिकेएसएसले लालीगुराँस तथा फेरिल्यान्डले न्युटनविरुद्ध खेल्नेछन् ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC